‘महाराजाधिराज’ लेखिएको शिलालेख दुई दिन नटिक्ने देशमा राजतन्त्र असंभव

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेलले जग नभएको कुनै पनि व्यवस्थाको परिकल्पना गर्न नसकिने बताएका छन् । उनले जनताले ल्याएको गणतन्त्रको जग मात्रै बलियो भएको बताए । नेकपा एमाले बिर्तामोड नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्र ल्याउने जग नभएको स्पष्ट पारेका छन् । नेता खरेलले राजावादीलाई राजतन्त्रको सपना नदेख्न आग्रह…