शालिक अनावरण गर्न पूर्वराजा शाह झापामा

बिर्तामोड । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा हिजो झापा आएका छन् । आज बिर्तामोडमा हुने एक कार्यक्रममा सहभागी हुन उनी झापा आएका हुन् । उनको भ्रमण सफल र भव्य बनाउन सिङ्गो राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको छ । धुलाबारीस्थित मेची क्राउनबाट मोटरसाइकल र्यालीसहित शाहलाई बिर्तामाड ल्याइने बताइएको छ । ¥यालीमा कम्तिमा ७ हजार मोटरसाइकल उतार्ने…