बिर्तामोड-हल्दिवारी जोड्ने सहिद चन्द्र मार्गको शिलान्यास

झापा । बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिलान्यास गरेका छन् । बिर्तामोड नगरपालिका–४ देखि वडा नं ३ को आदर्श चोक नडियाबारी हुँदै वडा नं ९ को हल्दिबारी गाउँपालिकाको सम्झाना चोकसम्म जोड्ने एक हजार दुई सय मिटर लम्बाइको सडकको सभामुख घिमिरेले शिलान्यास गरेका हुन् । सो अवसरमा…