इलाम । रोङ गाउँपालिका– ३ कोलबुङस्थित मेची राजमार्गमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । आज बिहान ९ बजेतिर बीएण्डसी हस्पिटलमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ६० वर्षीया शान्तामाया तामाङ रहेकी छन् । यसअघि उपचारका क्रममा गएराति बीएण्डसी हस्पिटलमा…