नयाँदिल्ली, १ चैत । अरब सागरस्थित भारतीय सीमामा ४८० करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ। गुजरात एटीएस, नौसेना र केन्द्रीय एजेन्सीको संयुक्त अपरेशन अन्तर्गत टोलीले ६ विदेशी लागुऔषध तस्करलाइ पनि पक्राउ गरेको छ । यी सबै ड्रग्स भरियाहरू पाकिस्तानी नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । समाचार अनुसार यी औषधिहरू एउटा डुङ्गामा ल्याइएको थियो,…