मोटरसाइकल दुर्घटनामा शाहको मृत्यू

बिर्तामोड । सवारी दुर्घटनामा परेर संजय टेन्ट हाउसका सञ्चालक संजय शाहको मृत्यू भएको छ । लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी शाहको मृत्यू भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । राति ११ बजे उत्तरबाट दक्षिणतर्फ जादैं गरेको प्रदेश २-०३-०१५ प ४०७८ नं को मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक…