संसदको अभ्यास गर्दैछन् झापाका विद्यार्थी

बिर्तामोड । झापाका २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले संसदीय अभ्यास गरिरहेका छन् । उनीहरुले चार दिने नमूना युवा संसद प्रशिक्षण मार्फत संसदीय अभ्यास गरिरहेको आयोजक संस्थाले जनाएको छ । संघीय संसद सचिवालयले वार्षिक कार्यक्रम अन्तर्गत झापाका ६० विद्यार्थीहरुलाई संसदीय अभ्यास गराइरहेको जनाएको छ । संसद के हो ? संसदीय काम कारबाही, कानुन निर्माण प्रक्रिया बारे…