बिर्तामोड । बिर्तामोडको पश्चिम स्टेण्डमा रहेको अनिल किराना स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु विक्री वितरण भईरहेको भन्ने गुनासो आएपछि आज अनुगमन गरिएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको हेलो सरकारमा उजुरी परेपछि बिर्तामोड नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनमा २ किलो कुहिएको छोक्डा र नरिवल घाममा सुकाईरहेको फेला परेपछि जफत गरिएको…