झापाका दुग्ध किसानको सवा ४ करोड रकम उपलब्ध गराउन माग

बिर्तामोड । प्रतिनिधिसभा सदस्य एवम् एमाले नेता एलपी साँवा लिम्बुले झापाका किसानलाई तत्काल दुध विक्री वापतको रकम उपलब्ध गराइदिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा साँवाले चाडवाडमा किसानको विचल्ली नबनाउन आग्रह गरेका छन् । झापाका विभिन्न ठाउँमा रहेका डेरीमा किसानले दुध विक्री गर्दै आएका छन् । डेरीहरुले विराटनगरस्थित दुग्ध विकास संस्थालाई विक्री गर्दै आएका…