चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिकामा आजबाट लम्पी स्किन रोग बिरुद्धको खोप अभियान सुरु भएको छ । कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य शाखाको संयोजनमा लम्पी स्किन रोग बिरुद्धको खोप अभियान सुरु भएको हो । नगरका सबै वड़ासम्म नै व्यापक रुपमा लम्पी स्किन रोग विरुद्धको खोप अभियान संचालन हुने कार्यवाहक नगर प्रमुख शुसिलकुमार…