कोशी एमाले : खतिवडा २० मतले अगाडि

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो। एमाले कोशीको प्रदेशको अधिवेशनको प्रारम्भिक मत परिणाममा घनश्याम खतिवडा २० मतले अगाडि देखिएका छन्। २६२ गणना गर्दा खतिवडाले १४१ मत पाउँदा अर्का उम्मेदवार विनोद ढकालले १२१ मत…