बढ्दैछ सहिद नेत्र पार्कमा श्रमदान : रंगिन थाल्यो रुखहरु

बिर्तामोड । झापाको बिर्तामोड –७ मा अवस्थित सहिद नेत्र पार्क क्षेत्रमा श्रमदान गर्नेहरुको सहभागिता दैनिक बढ्दै गइरहेको छ । श्रमदान गर्न आउनेहरुले नियमित सरसफाईको काम गरिहरेका छन् । पार्क क्षेत्रमा श्रमदानबाट यतिवेला दैनिक सरसफाईको काम भइरहेको वडा नं. ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले जानकारी दिए । शनिवारसम्म आइपुग्दा श्रमदानको छैटौं दिन पुरा भइसकेको छ…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu