पुनः मुचुल्का गरेर शव उठाउने सहमति

बिर्तामोड । बाह्रदशी गाउँपालिका –३ स्थित ‘राजगढ महोत्सव’ बाट फर्किएका युवा बाटोमा मृत फेला परेपछि एक व्यक्ति मृत फेला परेका छन् । घटना रहस्यमय भएको बुझिएको छ । बिहीबारबाट शुरु भएको राजगढ महोत्सवमा गएका बाह्रदशी गाउँपालिका– ३ निवासी रविन उप्रेती मृत फेला परेका हुन् । राजगढ बजार पश्चिममा लगाइएको राजगढ महोत्सव हेर्न गएका उप्रेती आज…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu