काठमाडौंका प्रअहरुद्वारा बालेनलाई अटेर, विद्यालय बन्द गरी माइतीघर मण्डलामा हाजिर हुने निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका छन् । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनलाई अवज्ञा गर्दै उनीहरुले आज सो निर्णय गरेका हुन् । सरकारले संघयि संसदमा पेश गरेको शिक्षा विधेयक खारेजीका लागि नेपाल शिक्षक संघले गरेको आन्दोलनमा समर्थन गर्ने काठमाडौंका प्रधानाध्यापकहरुको बैठकले निर्णय…