आदिवासी जनजाति नेत्रहिन संघद्वारा छात्रबृत्ती तथा खाद्य सामाग्री वितरण

शिवसताक्षी । झापाको शिवसताक्षीमा आदिवासी जनजाति नेत्रहिन संघ झापाले आफ्नो १३औँ  स्थापना दिवस मनाएको छ । शिवसताक्षी–११ दूधे स्थित भूतपूर्व सैनिक संघको सभाहलमा एक कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । आदिवासी जनजाति नेत्रहिन संघ झापाले स्थापना दिवसको अवसर पारेर हल्दिबारी माविमा कक्षा ११ मा अध्ययनरत छात्र सन्देश लिम्बू र त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा विएड…