सञ्जीवनीले गर्यो तिम्ल्याहा सन्तान जन्माउने दम्पतीलाई सम्मान

मेचीनगर, २२ भदौ । सञ्जीवनी महिला विकास संस्थाले १४ औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउनु हुने निर्मला विष्ट रिजाल र उहाँका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो । निर्मलाले तीन बर्ष अघि विर्तामोडस्थित मनमोहन अस्पतालमा दुई…