कर्जाको ब्याजदर एकल अङ्कमा कायम गर्न आग्रह

काठमाडौँ - उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अङ्कमा कायम गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी सङ्घको ‘दशौँ वार्षिक साधारणसभा एवं पाँचौँ महाधिवेशन’को  उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले साना तथा मझौला व्यवसायीलाई व्यवसायको वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको हो । “बैंक…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu