बिर्तामोड महोत्सवमा आज लाहुरे आउने

बिर्तामोड । बिर्तामोड अपाङ्गता स्वावलम्बन समाजद्धारा आयोजित बिर्तामोड महोत्सबमा शनिबार चर्चित र्यापर गायक आशिष राना ‘लाहुरे’ ले प्रस्तुती दिने भएका छन् । चर्चित र्यापर गायक लाहुरेको प्रस्तुतीमा रमाउन युवा पुस्ताको उपस्थिति खचाखच हुने अपेक्षा गरेको आयोजकले जनाएको छ । शनिबार लाहुरेसँगै ब्याड कम्पनी ब्याण्डको पनि प्रस्तुती रहने भएको छ । पुष ९ गतेदेखि सुरु भएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu