इलाम । इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाकी एक कर्मचारीले कार्यकक्षमै अश्लिल क्रियाकलाप गरेको भनिएको भिडियो बाहिरिएको छ । तत्कालीन प्रमुख प्रकाशकीय अधिकृत काजीमान राई र लेखाकी कर्मचारीले लेखाको कार्यकक्षमा यस्तो क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज बाहिरिएको हो । मंगलवारदेखि सामाजिक सञ्जालमा भाइरल भएका प्रमुख प्रशासकीय अधिकृत झापाको बाह्रदशीमा सरुवा…