बिर्तामोड । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी जुत्ता चप्पल महोत्सवमा उत्साहजनक कारोवार भइरहेको आयोजकले जनाएका छन् । आज विहान पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको बताइएको छ । महोत्सवको १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम…