झापा, १२ भदौ : त्रिफला राष्ट्रिय पुस्तकालयले स्थापनाको २७ वर्षपछि पुस्तकहरुको व्याइण्डिङ र क्याटलगिङ गर्न सुरु गरेको छ । कोशी प्रदेश सरकारबाट गतवर्ष रु पाँच लाख अनुदान प्राप्त भएपछि सो कार्य थालिएको पुस्तकालका अध्यक्ष प्रेमप्रकाश फलाहारीले बताउनुभयो । उहाँले पुस्तक राख्ने स्टीलका आधुनिक १४ सेट दराज खरिद गरेपछि पुस्तकहरुको वैज्ञानिक विधिबाट व्यवस्थापन गर्न व्याइण्डिङ र…