बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्ति चौक नजिकै एक युवाको शव फेला परेको छ । चोक नजिकै रहेको प्रसाई सुपर मार्केटअगाडि एक व्यक्ति मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । ढलभित्र मृत अवस्थामा भेटिएका युवकको पहिचान खेलेको छैन । शव फेला परेको ठाउँमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको प्रहरीले जनाएको छ । इलाका…