काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानव जातिले न्याय र समानताको लागि कठिन र लामो यात्रा पार गरेर आएको बताउनुभएको छ । विश्व आदिवासी दिवसको अवसरमा बिहीबार पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुरक्षा, सम्मान, समृद्धिको लागि मानिसले संघर्ष गर्दै आएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘विभेद, अपमान, असुरक्षा, अशान्ति र दुःख…