बिर्तामोड । झापामा जेठ महिना यता पानी डुबेर मात्रै १० जनाको ज्यान गएको छ । झापा प्रहरीले पानीमा डुबेर ज्यान गएको अवस्थामा १० जनाको शव फेला पारेको जनाएको छ । प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं. १० बस्ने मन बहादुर राईको छोरी अन्दाजी २६ वर्षीया कमला राईलाई गाई, बस्तु चराउन गएको बेला कन्काई सिँचाई नहरको…