बिर्तामोड । झापाको बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बिर्तामोड प्रहरीले जवरस्ती बन्द गर्दै हिड्ने ८ जनालाई पक्राउ गरेको हो । प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा आव्हान गरिएको बन्दको सामान्य प्रभाव परेको छ । अन्य दिनहरुभन्दा सवारीको आवागमन कम भएको बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार जवरजस्ती गर्नेहरु…