झापा । झापामा फागुन ११ देखि २४ गतेसम्म ६ लाख ९६ हजार ८ सय २७ जनाले हात्तीपाइले विरुद्धको आम औषधि सेवन गरेका छन् । जिल्लामा १० लाख ११ हजार ६४८ जनालाई आम औषधि सेवन गराउने लक्ष्य राखिएको थियो । झापामा ६८.९ प्रतिशतले औषधि सेवन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । बुद्धशान्तिले…