दुर्गा प्रसाईले बनाइदिए मोहनमायालाई ४ करोडमा १२ कोठे भवन

बिर्तामोड । बिएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले निर्माण गरेको बिर्तामोडको मोहनमाया माविको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रसाईंले बनाइदिएको करिब साढे ४ करोड रुपैयाँको विद्यालय भवन एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । कक्षा कोठा अभाव भएपछि बिर्तामोड २ रामचोकमा रहेको सो विद्यालयले दुई वटा कोठा बनाइदिन आग्रह गरेको थियो । तर, प्रसाईंले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu