अनेमसंघ कोशीको अध्यक्षमा राई, सचिवमा कट्टेल

विराटनगर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको प्रथम कोशी प्रदेश सम्मेलन सकिएको छ । शनिबार सकिएको सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा सिर्जना राई निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा माया पोखरेल र सरला राई निर्वाचित हुनुभएको छ । संघको सचिवमा हेमकला कट्टेल निर्वाचित हुँदा अन्जु पाण्डे सहसचिवमा निर्वाचित हुनुभएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu