झापाबाट अनेरास्ववियुको सचिवमा ताम्लीसहित पाँच जना निर्वाचित

बिर्तामोड । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट झापाबाट मनोज ताम्ली सचिवमा निर्वाचित भएका छन् । ताम्लीसहित झापाबाट पाँच जना निर्वाचित भएका हुन् । अनरोस्ववियुको शुक्रवार विहान सम्पन्न मत परिणाम अनुसार ताम्ली सचिवमा निर्वाचित भए भने स्थायी कमिटी सदस्यमा कमल पौडेल, केन्द्रीय सदस्यहरुमा रोशन लामा, कृतिज्ञा गौतम र रोशन उपाध्याय निर्वाचित भएका छन् । नेकपा (एमाले)…