बिर्तामोड । मेची कृषि सहकारी संस्थाका बजार प्रतिनिधि भेषराज खनाल एक हप्तापछि मृत अवस्थामा फेला परेका छन् । उनी हल्दिवारीको शान्ति सामुदायिक वन क्षेत्रमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ४८ वर्षीय भेषराज खनाल गत माघ २५ गते बिहान १० बजे घरबाट सहकारीको पैसा कलेक्सनको लागि निस्किएका थिए । उनका भाइ…