महोत्सवलाई सफल बनाउन संघ संस्था एकजुट

बिर्तामोड । झापाको बिर्तामोडमा आगामी फागुन ५ गतेबाट शुरु हुन लागेको अन्तराष्ट्रि औद्योगिक ब्यापार महोत्सवलाई सफल बनाउन विभिन्न संघ– संस्थाहरु एक जुट भएर लागेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुने छ । यसैक्रममा मंगलबार वीरता जेसीजको आायोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक…