फिदिम। पाँचथरको फिदिम नगरपालिकाले आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले आगामी शैक्षिक सत्र २०८० देखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो । नगरपालिकाले चालु शैक्षिक सत्र भित्रै पाठ्यक्रम निर्माण सकेर नया शैक्षिक सत्रको सुरुवातदेखि लागु गर्ने तयारी गरेको शिक्षा युवा तथा खेलकुदा शाखा अधिकृत निर्मला दाहालले…