माग सम्बोधन गर्ने सहमतिपछि माधव झाले तोडे आमरण अनशन

बिर्तामोड । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए । आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२ वर्षीय झालाई जुस खुवाउदै अनशन तोडाएका हुन् । इलामका प्रेम आचार्यले आत्मदाह गरेपछि झाले बैंक तथा बित्तीय संस्थाको ज्यादती विरुद्ध आमरण अनशन…