बिर्तामोड । कम्बोडियाको एक होटलमा आगलागीका क्रममा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डे घुमफिरका लागि थाइल्याण्ड गएका थिए । परिवारका अनुसार उनी तीन महिनाका लागि घुम्न गएका थिए । गत कात्तिकको २१ गते थाइल्याण्ड गएका पाण्डे घुमफिरकै क्रममा कम्बोडिया पुगेको बुझिएको छ । उनको परिवार केहि वर्षदेखि काठमाडौंस्थित सुकेधारा बस्दै आएको थियो । निर्माण व्यवसायको…