दुर्गापुर महायज्ञमा भक्तजनको घुइँचो

कनकाई । झापाको कनकाई –१ दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा संचालन भएको महापुराणमा भक्तजनको उपस्थिति अत्यन्तै उत्साहजनक भइरहेको आयोजक समितिले जनाएको छ । भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने पवित्र उद्देश्यले संचालनमा रहेको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा दाताहरुको समेत उत्साहजनक उपस्थिति रहेको बताइएको छ । दिवाकालीन साथै रात्रीकालीन समयमा समेत…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu