गगन ढकाल झापा । झापामा स्थानीय तहहरुले जग्गा वर्गीकरणको काम सम्पन्न गर्न ढिलाई गरेका छन् । जग्गा वर्गीकरण प्राविधिक हिसावले गाह्रो काम भएकाले ढिलाई भएको पालिका प्रमुखहरुको भनाई छ । समयमा जग्गा वर्गीकरण हुन नसक्दा जग्गासँग सम्बन्धित कारोवारहरु समेत प्रभावित भएको छ । कतिपय पालिकाहरुले निर्वाचनका कारण केहि ढिलाई हुन पुगेको जनाएका छन् । झापाका…