बिर्तामोड । प्रदेश सरकार अन्तर्गत घरेलु मदिरा ब्राण्डिङ निर्देशन समितिले घरेलु मदिरालाई अझ व्यवस्थित र मर्यादित ढंगमा लैजानका लागि निर्देशन समितिको मातहतमा रहने गरि तीन जनालाई संयोजक तोकेको छ ।प्रदेश नं. १ निर्देशन समितिका सदस्य खेसेहाङ खजुमको अगुवाईमा तीन संयोजक छानिएको हो । परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिमा रहि प्रचार संयोजक रहेर काम…