समानुपातिक सांसदको नाम शनिबारसम्म बुझाउनुपर्ने

बिर्तामोड । समानुपातिकतर्फ सिट प्राप्त गरेका दलले मंसिर २४ गते शनिबार अपरान्ह ४ बजेसम्म समानुपातिक सांसदको नाम पेस गरिसक्नुपर्ने भएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम छनोट गरेर आयोगमा पेश गरिसक्ने समयसीमा दिएको हो । आयोगले थ्रेसहोल्ड कटाएका प्रतिनिधि सभाका ७ वटा दल र ७ वटै प्रदेशका फरक–फरक संख्यामा रहेका दलले प्राप्त गरेको सिट…