मेचीनगर । मेची उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । दुई प्यानल र केही स्वतन्त्र उम्मेद्वारबीच चुनावी प्रतिष्पर्धा छ । मतदाताको रुझान हेर्दा परिणाम मिश्रित आउने अनुमान गरिएको छ । सत्तारुढ नेकपा एमालेको नेतृत्वमा छ दलीय साझा गठबन्धनका उम्मेद्वारहरु एकातिर छन् भने अर्कातिर विपक्षी नेपाली कांग्रेसको एकल लोकतान्त्रिक प्यानल रहेको छ ।…