मेचीनगर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन–प्याब्सन) झापाको आयोजनामा भएको ११ औँ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शनिबार मेचीनगरमा सम्पन्न भएको छ । मेचीनगरको इष्ट होराइजन माविको संयोजनमा सोही विद्यालयमा भएको प्रतियोगितामा एन प्याब्सन झापामा आबद्ध निजी विद्यालय सहभागी थिए । सांस्कृतिक कार्यक्रमसहित भएको जिल्लास्तरीय लोक नृत्य प्रतियोगितामा सिनियरतर्फ बिर्तामोडको इडन गार्डेन स्कूल र जुनियरतर्फ…