दुध बेचेको पैसा गाई पाल्न पुगेन : झापाली किसान

गगन ढकाल झापा । दुध बेचेर गाई पालन गर्न गाह्रो भइरहेको किसानहरुले बताएका छन् । गाई फार्म सञ्चालन गर्न दुध बेचेको पैसाले अपुग हुने किसानहरुको भनाई छ । जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार जिल्लामा अहिले ९० वटा गाई फार्महरु सञ्चालनमा रहेको छ । अधिकांश गाई फार्म सञ्चालकहरुले दानाको मुल्यवृद्धि र…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu