कनकाई । झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ । हिजो कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकाको चुनौतीलाई ३-० को सोझो सेटमा हराउँदै झापा गाउँपालिका यस वर्ष पनि प्रदेश च्याम्पियन बनेको हो । उपाधि सँगै झापा गाउँपालिकाले नगद १ लाख…