हरेक महिला आत्मनिर्भर बन्नुपर्छ : उपप्रमुख उप्रेती

झापा । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अब हरेक महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताएकी छन् । महिलाले सीप सिकेर सिकेको सीपलाई व्यवहारमा उतार्न सके दुई चार पैसाका लागि कसैले मुख ताक्नु नपर्ने बताउँदै नगरप्रमुख उप्रेतीले भनिन्, महिला सबल र सक्षम भए आफ्नो घर मात्रै नभएर समाज तथा सिंगो देशको नै समृद्धिमा उनीहरुले महत्वपूर्ण भूमिका निर्वाह…