शिवसताक्षी । झापाको शिवसताक्षीमा बिहीबार नगरभित्रको मंगलबारे र पाराबारी बजार अनुगमन गरिएको छ ।शिवसताक्षी नगरपालिका वडा नं. २ को मंगलबारे र वडा नंं ३ को पाराबारी बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाराबारीको एक पसल बाहेक अरु कुनै पसलमा मूल्य सूची नराखिएको पाइएको अनुगमन टोलीले जनाएको छ । विशेष गरी किराना तथा होटलहरु अव्यवस्थत…