ढिलोमा एक वर्षभित्र एमाले सरकारमा आउछ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि एमालेले सरकार बनाउने उनको दाबी छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले एमालेको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने…