नेकपा एमाले हल्दिवारीको अध्यक्षमा त्रिलोचन सापकोटा सर्वसम्मत

बिर्तामोड । नेकपा एमालेको हल्दिवारीको प्रथम अधिवेशनले अध्यक्षमा त्रिलोचन सापकोटालाई सर्वसम्मत गरेको छ । उपाध्यक्षमा महेश मेचे, सचिवमा सागर पोर्तेल र सहसचिवमा हरि अधिकारी, लक्ष्मी शिवाकोटीलाई सर्वसम्मत गरेको हो । २ दिनअघि सहमति भएपनि आज मात्रै सार्वजनिक गरिएको छ । पालिका कमिटीको ७५ सदस्य नै सर्वसम्मत भएको सापकोटाले जानकारी दिए । सर्वसम्मत भएका सापकोटा हल्दिवारी…