शिखर सहकारी आफ्नै नयाँ भवनमा

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था आफ्नै नयाँ भवनमा सरेको छ । दुई करोड १८ लाख ४० हजारमा शिखरले भद्रपुर रोडमा जग्गासहित भवन खरिद गरेको छ । सोही भवनमा शिखरले औपचारिक रुपमा सेवा प्रारम्भ गरेको अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । ०६७ सालमा स्थापना भएको सहकारीमा ७ हजार ८ सय…