गठबन्धन सरकार स्थानीय चुनाव सार्ने संविधानविरोधी षडयन्त्रमा लाग्यो, एमालेले प्रतिकार गर्छ : नेता खरेल

विर्तामोड । नेकपा एमाले स्थायी समिति सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेलले स्थानीय चुनाव सारेमा एमालेले नसहने चेतावनी दिएका छन् । विर्तामोडस्थित निजी निवासमा आज विहान पत्रकारहरुसँग भेटघाट कार्यक्रम गर्दै नेता खरेलले प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओबादी र नेकपा समाजबादी पार्टीको उक्साहटमा लागेर स्थानीय चुनाव सार्ने संविधानविरोधी षडयन्त्रमा सामेल भइरहेको बताए । ‘स्थानीय तहको सरकारको अवधि…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu