भारतीय पक्षका कारण खुलेन भद्रपुर नाका

झापा । भारतले नमानेपछि झापाको भद्रपुर सीमा नाका सञ्चालनमा आउन सकेको छैन । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय झापाले आज शुक्रवारदेखि जिल्लाका भद्रपुरसहित साबिक नाकाहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।  नेपालले एकतर्फी नाका सञ्चालन गर्ने निर्णय गरेपनि भारतीय एसएबसीले माथिको आदेश नआएको भन्दै भद्रपुर–गलगलिया नाका बन्द राखेको छ ।  भारतीय एसएबसीले कसैलाई…