विराटनगर । नेकपा एमाले प्रदेश १ कमिटी ५८४ सदस्यीय बनेको छ । प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले प्रदेश कमिटीको सूची केन्द्रीय कार्यालयमा पठाउनुभएको छ । प्रदेश कमिटी सचिव विनोद ढकाल रहनुभएको छ । एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेर समानान्तर गतिविधि सञ्चालन गरिरहनुभएका नेताहरु पनि प्रदेश कमिटीमा समेटिनुभएको छ । नेता नेपालले नेकपा…